मनोरन्जन

साथीको गुण्डा टाइपको माया !!! दुवै साथीको एउटै केटीवाट वच्चा जन्माउने चाहना ।

कथा हो ब्राजीलको एउटा शहरको । दुइटा वेष्ट फ्रेन्डको एकै महिलासँग करिव डेढ वर्ष देखि प्रेम सम्वन्ध चलिरह्यो । यि तिनैजना परिवार जस्तै एकै रेष्टुरेन्ट र डेटिङमा जाने गर्दथे । हुनत यिनिहरुले अरु मानिसको विभिन्न रियाक्सनको पनि सामना गर्नु परिरहेको थियो तर पनि यीनिहरुले भविष्यलाई लिएर धेरै प्लानहरु गरिरहेका थिए ।

३० वर्षका डिनो डिसूजा र सालो गोम्स ब्राजिलका वासिन्दा हुन । उनिहरु छुट्टी मनाउने शिलशिलामा वासिलोनाको वेलारुशको एउटा वारमा जाँदा २७ वर्षकी ओल्गासँग भेट भयो । डिनो र सालोले एकैसाथ ति महिलासँग चिनजान गरे र तिनैजाना एकैसाथ डेटमा जान लागे ।

डिनोले यसवारेमा वताए की सालो र म वार्सिलोनामा फुटवल म्याच हेर्न गएको वेला ओल्गा सँग भेट भयो । हामीले ड्रिंकस्को लागि अफर गर्यौं र त्यहीँवाट हाम्रो कहानी सुरु भयो । हाम्रो लागि यो खासै ठुलो कुरा थिएन किनभने हाम्रो केमिस्ट्री धेरै स्ट्रंग थियो । हाम्रो वारेमा साथिहरु र परिवारले खुव जान्न चाहिरहेको थियो कि आखिर हामी विच के चलिरहेको छ । हामी दुईले हाम्रो परिवारलाई ओल्गाको वारेमा वतायौं र हामी प्रति पोजेटिभ राय लियौं ।

अहिले पनि उनिहरु डेट गरिरहेकै छन् । हाल उनिहरु फ्रान्समा छन् र उनिहरु त्यहाँ वच्चा जन्माउन चाहन्छन् । डिनो भन्छन् पुरा दुनिया घुम्ने चाहना छ, आफ्नो व्यापार वढाउने चाहना छ र आफ्नो जिवन साधारण तरिकाले जिउने चाहना छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button