मनोरन्जन

कसै संग लभ गरेपछि विवाह गर्नैपर्छ तँ

प्रेम गरेपछि विवाह गर्नैपर्छ। यो प्रश्नले जवाफकर्तालाई दुई कित्तामा उभ्याउँछ । एकथरी भन्छन्, प्रेम र विवाह दुई फरक कुरा हुन् । प्रेम गर्दैमा विवाह गर्नुपर्छ भन्ने छैन । अर्काथरी भन्छन्, प्रेमको अन्तिम विन्दु भनेकै विवाह हो । जब प्रेम विवाहमा रुपान्तरण हुन्छ, तब मात्र प्रेम स’म्बन्ध सार्थक हुन्छ । प्रेम गर्नुको अर्थ बैंशालु सु खभोग मात्र होइन । त्यसैले जोसँग प्रेम गरिन्छ, उसालाई भावी जीवनसाथीको रुपमा हेर्ने गरिन्छ । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button