समाचार

चर्चित पत्रकार ऋषि धमलालाइ कोरोना संक्रमण !!

काठमान्डौ।  चर्चित पत्रकार एवं संचारकर्मी ऋषि धमलालाइ कोरोना संक्रमण पुस्टि भएको छ।

सामाजिक संजाल मार्फत धमलाले आफुले आज `कन्ट्याक्ट ट्रेसिङ`को आधारमा कोभिड–१९ स्वाब परीक्षण गराउदा रिपोर्ट पोजेटिभ आएको बताएका छन्।

र यो बीचमा मसँग प्रत्यक्ष सम्पर्कमा रहनुहनुे सबैले आवश्यक स्वास्थ्य सतर्कता अपनाउन अनुरोध गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button