राजनीतिसमाचार

प्रचण्डद्वारा कार्यकारी अध्यक्ष पद परित्याग !

काठमाडौं। नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल सहित ५ जना सदस्यहरुले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सचिवालय बैठक बोलाउन लिखित माग गरेको घटनालाई राजनीतिक वृत्तमा दाहालले कार्यकारी पद त्याग गरेको रूपमा लिईएको छ।

आज पार्टी अध्यक्ष ओलीलाई भेट्न कार्यकारी अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button