प्रबास

जो बाईडेन अमेरिकी रास्ट्रपति पदमा निर्वाचित !!!

एजेन्सी।  बिभिन्न अन्तरास्ट्रिय संचार मध्यमद्वारा प्राप्त जानकारी अनुसार २० इलेक्टोरल सिट रहेको पेन्सलभेनिया राज्यमा जित हासिल गरे संगै जो बाईडेन २८४ सिटका साथ् अमेरिकाको ४६ औ रास्ट्रपति पदमा निर्वाचित भएका छन्।

यो संगै  डोनाल्ड ट्रम्पको अमेरिकी रास्ट्रपति बन्ने यात्रा यहि टुंगिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button