प्रबाससमाचार

अमेरिकी राष्ट्रपति निर्वाचन : मत परिणाम आउने क्रम सुरु, ट्रम्पलाई सुर्वाति धक्का !!

एजेन्सी–अमेरिकी राष्ट्रपति निर्वाचनको मतदान सकिएसँगै मत परिणाम पनि आउन थालेको छ।

अल जजिराका अनुसार अहिलेसम्म २७० इलेक्ट्रोरल मतमध्ये डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले १६ र रिपब्लिकनका डोनाल्ड ट्रम्पले १३ मत प्राप्त गरेका छन्।

ट्रम्पले वेस्ट भर्जिनिया र केन्टुकीमा जित सुनिश्चत गरेका छन् भने बाइडेनले भर्मोन्ट र भर्जिनियामा जित हासिल गरेका छन्।
फ्लोरिडामा भने दुवै पक्षबीच कडा प्रतिस्पर्धा हुने बताइएको छ

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button