समाचार

भर्खरै बाहिरियो कक्षा १२ को नमुना प्रश्न पत्र, हेर्नुहोस अब यसरी लिईनेछ परिक्षा(फोटो सहित)!!

प्रश्न घटाएर ४०% मात्र पारियो

काठमाडौँ — राष्ट्रिय परिक्षा बोर्ड ( National Examination Board ) द्वारा जारी सन्देशमा बोर्डले यस महामारी लाइ मध्यनजर गर्दै नयाँ नमुना प्रश्न पत्र जारि गरेको छ ।

सो सन्देशका आधारमा अब प्रश्नहरु अघिल्लो प्रश्नपत्रको तुलनामा ४०% बनाइएको छ भने त्यसको लागि तयारी गर्दा विधार्थीले भने सम्पुर्ण पाठहरु पढ्नुपर्नेनै हुन्छ ।

परिक्षाको समयावधि भने ४० अंकको प्रश्न भएको खण्डमा १.५ घण्टा र २० अंकको प्रश्नलाइ ४५ मिनट ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button